मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन

यस स्टोरीको अंश: अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदमको घोषणा
gorkhapatraonline.com · 1 दिन अघि

सरकारी मापदण्डलाई अटेर गर्दै सञ्चालनमा रहेका क्रसर उद्योगमाथि जुम्ला प्रशासनले अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालनमा रहेकालाई कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्लाभर अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगले नदी दोहन, वातावरणीय क्षति र बस्तीमा जोखिम बढाएको गुनासो बढ्दै गएपछि जिल्ला विपत् व्यवस्थापन समितिको टोलीले आइतबार स्थलगत अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा जिल्लामा सञ्चालनमा रहेका चार वटा क्रसर उद्योगबाहेक अधिकांश उद्योग नेपाल सरकारले तोकेको कानुनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू