चीनले २०० बोइङ विमान किन्ने, अमेरिका–चीन व्यापार युद्धविराम थप्न पहल गर्ने

यस स्टोरीको अंश: चीनले अमेरिकी कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौताको पुष्टि
lokaantar.com · 1 हप्ता अघि

चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङका २०० वटा विमान खरिद गर्ने घोषणा गरेको छ । साथै, अमेरिका–चीन व्यापार युद्धविराम थप गर्न पहल गरिने पनि जनाएको छ । यस सम्झौताअन्तर्गत अमेरिकाले चीनलाई विमान इन्जिनका पार्टपूर्जा तथा कम्पोनेन्ट आपूर्तिको ग्यारेन्टी दिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू