आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा
▸ यस स्टोरीको अंश: आरोग्य वर्ष २०२७ को तयारी: पर्यटन मन्त्री पौडेलले आर्थिक रूपान्तरणमा जोड दिए
पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले सुरौदी खोलाको तिखेढुङ्गामा गर्नुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ । करिब चालिस रोपनी क्षेत्रफलमा उहाँले तरबुजाखेतीसहित पशुपालन, तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गरिरहनुभएको छ । यस वर्ष तरबुजा खेतीमा दुई पटकसम्म असिनाले क्षति पु¥याए पनि लगभग ३० हजार किलो बिक्री गर्न सकिने आचार्य बताउनुहुन्छ । महानगरपालिकाले तरबुजा खेतीका लागि अनुदानलगायत कार्यक्रम बढाइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित