गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
▸ यस स्टोरीको अंश: बत्तीकुमारी थापाले ‘गण्डकी लोकतारा २०८३’ को उपाधि जितिन्
पोखरामा आयोजित ‘दोस्रो गण्डकी लोकतारा २०८३’ प्रतियोगिताको उपाधि स्याङ्जाकी लोकदोहोरी गायिका बत्तीकुमारी थापाले जितेकी छन् । उनले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । साथै सर्जक रमेश बिजीको शब्द तथा लयमा नि:शुल्क अडियो गीत रेकर्ड गर्ने अवसर पनि पाएकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›