सम्पत्ति छानबिन आयोगमा आउन थाले उजुरी, २५ हजार जनाभन्दा बढीले सम्पत्ति फारम भर्ने आकलन
▸ यस स्टोरीको अंश: सम्पत्ति छानबिन आयोगमा उजुरी आउन थाले, २५ हजार बढीले फारम भर्ने आकलन
सम्पत्ति छानबिन आयोगमा आउन थालेका उजुरीका आधारमा २५ हजारभन्दा बढी बहालवाला र अवकाशप्राप्त अधिकारी एवं राजनीतिक पदाधिकारीहरूले सम्पत्ति विवरण दाखिला गर्ने आकलन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को मन्त्रिपरिषद्ले वैशाखको प्रारम्भमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठन गरेको आयोगले गत साता सम्पत्ति विवरणसम्बन्धी फारम ३० दिनभित्र बुझाउन सूचना जारी गरेको थियो।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›