सम्पत्ति विवरण अनिवार्य बुझाउन निर्देशन
▸ यस स्टोरीको अंश: सार्वजनिक पदमा रहेका ३० हजारभन्दा बढीको सम्पत्ति छानबिनको दायरामा आउने, आयोगले निर्देशन जारी गर्यो
सार्वजनिक पदमा बसेका तथा सेवानिवृत्त उच्च पदस्थ व्यक्तिलाई सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन सम्पत्ति छानबिन आयोगले निर्देशन दिएको छ । आयोगले सार्वजनिक सूचना जारी गर्दै विवरण नबुझाउने, ढिलाइ गर्ने वा झुटा विवरण पेस गर्ने व्यक्तिमाथि कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको हो । आयोगका अनुसार प्रारम्भिक अनुमानमै करिब ३० हजार व्यक्ति छानबिनको दायरामा पर्न सक्छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित