अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो, दर्जनौँ राजमार्ग प्रभावित
▸ यस स्टोरीको अंश: बाढी र पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, यातायात अवरुद्ध
लगातारको अविरल वर्षासँगै देशका विभिन्न भू-भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित बनेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक क्षेत्र आसपासमा बाढीको सम्भावना बढेपछि बीपी राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›