आर्थिक सर्वेक्षण २०८२/२०८३ : सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ६० स्थानीय तहका कृषक घरधुरी सूचीकृत, २४ अर्ब अनुदान खर्च
आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षण अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६० वटामा कृषक घर धुरी सूचिकृत गर्ने कार्य सम्पन्न भएको छ । फागुन मसान्तसम्म मुलुकभरका २३ लाख ८३ हजारभन्दा बढी किसानको सूचीकरण सम्पन्न भएको छ । किसान सूचीकरण कार्यक्रम कृषकको पहिचान गरी कृषि अनुदानका कार्यक्रमलाई व्यवस्थित गर्न, कृषिसम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न र कृषकले प्राप्त गर्ने सुविधाको दोहोरोपना न्यूनीकरण गर्न सञ्चालनमा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित