किसान परिचयपत्र नहुँदा २३ लाख ७० हजार सूचीकृत किसानका सहुलियत कार्यक्रम प्रभावित

यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्ष
www.lumbinisanchar.com · 1 हप्ता अघि

किसान परिचयपत्र जारी नहुँदा किसानसँग सम्बन्धित सरकारी सेवा प्रवाह प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३ ले देखाएको छ । ऐनअनुसार किसानको पहिचान तथा वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र सोही आधारमा सहुलियत, छुट तथा सुविधा उपलब्ध गराउने व्यवस्था छ । हालसम्म २३ लाख ७० हजार किसान सूचीकृत भए पनि परिचयपत्र जारी हुन नसक्दा पेन्सन योजना र किसान हित कोष स्थापना जस्ता कार्यक्रमसमेत प्रभावित भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू