हिमालयन बैंकको सञ्चालक समिति र सिइओलाई राष्ट्र बैंकले गर्‍याे कारवाही

यस स्टोरीको अंश: हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
taksarnews.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा हिमालयन बैंकलाई कारबाही गरेको छ। बैंकले सिमित ऋणीहरूलाई छुट प्रदान गरेको, बक्यौता व्याज र साँवा रकम भुक्तानीमा प्रयोग गरेको, तोकिएको समयसीमापश्चात व्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण गरेको तथा केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यस क्रममा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू