हिमालयन बैंक यसकारण पर्यो राष्ट्र बैंकको कारबाहीमा
▸ यस स्टोरीको अंश: हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडमाथि कारबाही गरेको छ। बैंकले सीमित ऋणीहरूलाई छुट प्रदान गरेको, कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना गर्दा तोकिएको सीमा उल्लंघन गरेको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित