एकीकृत निर्देशन उल्लंघन गरेपछि हिमालयन बैंक कारबाहीमा, राष्ट्र बैंकले दियो यस्तो चेतावनी
▸ यस स्टोरीको अंश: हिमालयन बैंकका अध्यक्ष र सीईओलाई राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ को विभिन्न प्रावधान उल्लंघन गरेको भन्दै हिमालयन बैंक लिमिटेडमाथि कारबाही गरेको छ । स्थलगत निरीक्षणका क्रममा बैंकबाट भएका अनियमित गतिविधि फेला परेपछि राष्ट्र बैंकले कानुनी व्यवस्था अनुसार चेतावनी र सुधारात्मक निर्देशन जारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित