अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आउनु भएको छ । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उहाँ भारत आउनु भएको हो । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ । जहाँ उहाँले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›