एकै छानामुनि सबै ब्रान्ड: नेपाली उपभोक्ताको रोजाइ बन्दै सिजी डिजिटल

यस स्टोरीको अंश: सिजी डिजिटलले नेपाली बजारमा "एकै छानामुनि सबै ब्रान्ड" अवधारणा ल्यायो
nepalnews.com · 1 हप्ता अघि

CG Digital ले “एकै छानामुनि सबै ब्रान्ड” अवधारणालाई प्राथमिकता दिँदै नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ। नेपालभरका २८ वटा शोरूममार्फत LG, CG, TCL लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन एउटै स्थानमा उपलब्ध गराएर ग्राहकलाई सहज खरिद अनुभव प्रदान गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू