चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’
▸ यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्यो
नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोलाई हालसम्मकै आक्रामक रूपमा विस्तार गरेको छ। बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै, कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यान सेग्मेन्टमा एकैसाथ ७ वटा अत्यधिक शक्तिशाली नयाँ मोडलहरू सार्वजनिक गरेको छ। यी नयाँ लन्चहरूसँगै सीजीले फ्यान बजारमा आफ्नो निर्विवाद नेतृत्वलाई अझ मजबुत बनाएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित