माडीमा भेट्रान लिग भलिबल: वडा ७, ८ सहित पाँच टोली क्वार्टरफाइनलमा, फाइनल जेष्ठ १५ मा
▸ यस स्टोरीको अंश: प्रहरीले भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो
माडी नगरपालिकामा आयोजित नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता–२०८३ को लीग चरण सकिएको छ । वडा नं. ७, ८, ५, ६ र ९ नकआउट (क्वार्टरफाइनल) चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल जेष्ठ १५ गते सञ्चालन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित