नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
▸ यस स्टोरीको अंश: नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता
नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोषको व्यवस्थापन गर्न सम्झौता भएको छ। उक्त सम्झौतामा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संशाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौतामा योगदानमा आधारित भए/नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›