दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा
▸ यस स्टोरीको अंश: दक्षिण एसियामा वनक्षेत्र: भुटान शीर्षमा, नेपाल दोस्रो
दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानको ६९.७१ प्रतिशत भूभाग वन क्षेत्रले ढाकिएको छ भने अफगानिस्तानको १.८५ प्रतिशत छ। वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार नेपाल ४५.३१ प्रतिशत वन क्षेत्रसहित भुटानपछि दोस्रो स्थानमा छ। नेपालमा ६१ लाख ६६ हजार सात सय ६६ हेक्टर वन क्षेत्र र पाँच लाख ३५ हजार एक सय ७९ हेक्टर झाडी बुट्यान क्षेत्र छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित