हरियालीले चम्किँदै नेपाल : वन सम्पदाले पर्यटनमा नयाँ सम्भावना

यस स्टोरीको अंश: दक्षिण एसियामा वनक्षेत्र: भुटान शीर्षमा, नेपाल दोस्रो
tourismface.com · 2 घण्टा अघि

आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार नेपाल दक्षिण एसियामा वन क्षेत्रको हिसाबले भुटानपछि दोस्रो स्थानमा उक्लिएको छ । नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकिएको छ, जसले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ । वन क्षेत्रको विस्तारले वातावरणीय सन्तुलन कायम गर्नुका साथै दिगो पर्यटन विकासका लागि बलियो आधार तयार गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू