‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड

यस स्टोरीको अंश: आरोग्य वर्ष २०२७ को तयारी: पर्यटन मन्त्री पौडेलले आर्थिक रूपान्तरणमा जोड दिए
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित ‘आरोग्य संवादः आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’मा सहभागी वक्ताहरूले सो आवश्यकता औँल्याएका हुन् । कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष २०२७, आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०)को प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तरराष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संशाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा विस्तृत छलफल भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू