दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

यस स्टोरीको अंश: नेपाल पर्यटन बोर्डद्वारा पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति सार्वजनिक
www.makalukhabar.com · 19 घण्टा अघि

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ । यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’सम्बन्धी छलफल छ । सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले नेपाल पर्यटनलाई सङ्ख्यामा आधारित ढाँचाबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू