प्रसाईं पक्राउबारे लिखित जवाफ माग
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईं पक्राउबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेलको इजलासले हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›