दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार, पुन: म्याद थप नगर्न परमादेश
▸ यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्यो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ । गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै प्रसाईंको तर्फबाट दाएर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले परमादेश समेत जारी गरेको हो । सर्वोच्चले प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्न आदेश गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›