दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न सर्वोच्चकाे परमादेश

यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्‍यो
shilapatra.com · 5 दिन अघि

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै अदालतले सरकारका नाममा उक्त परमादेश जारी गरेको हो । यसअघि जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू