वैदेशिक रोजगार व्यवसायी भन्छन्ः औचित्य सकिएको नीति जबरजस्ती लादियो

यस स्टोरीको अंश: वैदेशिक रोजगार ऐन संशोधन र क्रोएसियामा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग आग्रह
www.capitalnepal.com · 2 दिन अघि

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वर्तमान सरकारले श्रम क्षेत्रको सुधार गर्ने भन्दै फ्रि भिषा फ्रि टिकटको नीतिले व्यवसायी एव श्रमिकलाई अप्ठायारो बनाएको जनाएको छ। समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत राज्यले सुशासनको नामममा व्यवसायी एवं श्रमिकलाई कठिनाई बनाएको बताएका हुन्। सरकारले एक दशकअघि छोटो समयका लागि परीक्षण गर्न भन्दै ल्याएको नीतिको औचित्य समाप्त भइसकेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष डिक बहादुर खत्रीले बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू