प्रतिनिधिसभा चुनावमा एक मतदाता बराबर २६३ रुपैयाँ खर्च

यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
www.nepalviews.com · 1 हप्ता अघि

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ को आम्दानी–खर्च र वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको छ। निर्वाचन सञ्चालनका लागि नेपाल सरकारबाट प्राप्त ६ अर्ब ७१ करोड १२ लाख ५८ हजार २ सय रुपैयाँमध्ये ४ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ। कुल मतदाता संख्या १ करोड ७९ लाख ३ हजार ६ सय ८१ लाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू