राजनीतिक दललाई सरकारी अनुदान

यस स्टोरीको अंश: सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घोषणा
nepalnews.com · 6 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत राजनीतिक दललाई अनुदान दिने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको आधार निर्माण गर्ने तथा पछिल्लो आमनिर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेगरी बहस गराउने बताएका छन्। यसरी उपलब्ध हुने रकमको लेखापरीक्षण गरिने पनि उनले बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू