पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने

यस स्टोरीको अंश: पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा सर्वोच्च अदालतमा शोक बिदा, इजलास बन्द
bizpati.com · 1 हप्ता अघि

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ। शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू