साउनदेखि वैदेशिक रोजगारका सबै सेवा अनलाइनमार्फत सञ्चालन हुने

यस स्टोरीको अंश: श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका ठगी नियन्त्रण गरिने प्रतिबद्धता
www.lokpath.com · 1 हप्ता अघि

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् । विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताए । वैदेशिक रोजगारसम्बन्धी ठगीका ४० हजारभन्दा बढी उजुरीलाई वर्गीकरण गरी निश्चित समयसीमाभित्र फछ्र्योट गर्ने तयारी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू