वैदेशिक रोजगारीमा शून्य लागत प्रोत्साहन

www.setopati.com · 21 घण्टा अघि

सरकारले वैदेशिक रोजगारीमा शून्य लागतलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने व्यवस्था गरिनेछ । वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेसन कार्यक्रम कार्यान्वयन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू