जापानमा शान्तिवादी संविधान संशोधन गर्ने सरकारको कदमविरुद्ध टोकियोमा हजारौँको प्रदर्शन
▸ यस स्टोरीको अंश: पाथीभरा केबलकार परियोजना खारेजीको माग गर्दै पहिचानवादीद्वारा आन्दोलन
जापान सरकारले देशको शान्तिवादी संविधान संशोधन गर्न र सैन्य क्षमता विस्तार गर्न चालेको कदमको विरोधमा टोकियोमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सरकारले संविधानको मूल मर्मलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै सैन्य विस्तारका योजनाहरू तत्काल रोक्न माग गरेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले देशका तीनवटा प्रमुख राष्ट्रिय सुरक्षा दस्तावेजहरू परिमार्जन गर्ने प्रस्ताव तयार पारेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित