नागरिक दैनिकबाट गुणराज लुइँटेलको बिदाई
▸ यस स्टोरीको अंश: कोसी प्रदेश सरकारले बसाइँसराइ रोक्न साना सहर विकास योजना ल्याउँदै
नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई बिदाई गरिएको छ । बिदाई कार्यक्रममा संस्थापक विनोदराज ज्ञवालीले लुइँटेलको सम्पादकीय नेतृत्वको प्रशंसा गरे । लुइँटेलले नयाँ नेतृत्व विकास गर्न आफूले छोड्नुपर्ने मागसहित बिदा मागेका थिए । बालकृष्ण अधिकारीलाई सम्पादकको जिम्मेवारी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›