आइपिएलमा चेन्नई र हैदराबाद भिड्दै
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ। खेल चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। अहिले अंक तालिकामा छैटौं स्थानमा रहेको चेन्नईलाई प्लेअफमा पुग्न बाँकी दुवै खेल जित्नै पर्ने दबाब छ भने तेस्रो स्थानमा रहेको हैदराबाद जित निकाल्दै प्लेअफ स्थान थप बलियो बनाउने लक्ष्यमा छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›