आईपीएल : हैदराबाद प्लेअफमा, चेन्नई संकटमा

यस स्टोरीको अंश: सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएल प्लेअफमा प्रवेश गर्‍यो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

आईपीएल २०२६ अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्लेअफमा पुगेको छ। चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। यो जितसँगै हैदराबाद प्लेअफको लागि छनोट भएको छ भने चेन्नईको शीर्ष चारमा पुग्ने सम्भावना निकै कठिन बनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू