शीर्षस्थानको आरसिबीसँग खेल्दै हैदराबाद

यस स्टोरीको अंश: कप्तान रोहित पौडेल २१औँ अन्तर्राष्ट्रिय अर्धशतक बनाउनबाट चुके, इशान पाण्डेको लगातार दोस्रो अर्धशतक
www.hamrokhelkud.com · 4 दिन अघि

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) बीच खेल हुँदैछ। दुवै टोलीले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। आरसिबी १८ अंकसहित शीर्ष स्थानमा छ भने हैदराबाद शीर्ष दुईमा पुग्न ठूलो अन्तरको जित निकाल्नुपर्नेछ। हैदराबादले घरेलु मैदानमा रातिको खेलमा शतप्रतिशत जित निकालेको छ भने आरसिबीले अवे खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू