२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक

यस स्टोरीको अंश: ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिपछि यातायात सहज, स्थानीय उत्साहित
www.gandaknews.com · 2 दिन अघि

स्याङ्जाको भीरकोट नगरपालिका–७ स्थित ऐतिहासिक खिलुङ कालिका मन्दिर जोड्ने सडक स्तरोन्नति भएपछि स्थानीय बासिन्दा र पर्यटकलाई आवतजावतमा सहज भएको छ । सिद्धार्थ राजमार्गको हेलुदेखि खिलुङ गाउँसम्म पुग्ने सडक दुई दशकभन्दा बढी समयपछि कालोपत्रे र ढलान गरिएको हो । सडक सुधारसँगै धार्मिक पर्यटन मात्रै होइन, स्थानीय कृषि उत्पादनको बजार पहुँच पनि बढ्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू