ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
▸ यस स्टोरीको अंश: ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिपछि यातायात सहज, स्थानीय उत्साहित
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक गण्डकी प्रदेश सरकार र गाउँपालिकाको रु ७२ लाख लागतमा ६ किलोमिटर स्तरोन्नति गरिएको छ । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष नजिक रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । सडक स्तरोन्नति भएपछि स्थानीयवासीले बर्खामा यातायात सञ्चालन नहुने समस्या हटेको र कृषिजन्य उत्पादनको बजारीकरणमा सहजता हुने आशा व्यक्त गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›