ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

यस स्टोरीको अंश: ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिपछि यातायात सहज, स्थानीय उत्साहित
ehimalayatimes.com · 2 दिन अघि

बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाको रु ७२ लाख लागतमा ६ किलोमिटर कालोपत्र गरिएको छ। नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ। सडक स्तरोन्नति भएपछि स्थानीय उत्पादनको बजारीकरण र बाह्रै महिना यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू