पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान रोकिए

यस स्टोरीको अंश: बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान एक महिनाका लागि स्थगित
nagariknews.nagariknetwork.com · 6 दिन अघि

पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू