मन्त्रिपरिषदको बैठकबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
मन्त्रिपरिषदको बैठकले आज चालु आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको हो। अब अर्थमन्त्री वाग्ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित