मानवअधिकार आयोग भन्छ– रवि कारागारबाट बाहिरिएपश्चात् आगजनी झन् बढ्यो
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनको क्रममा रवि लामिछाने कारागारबाट बाहिरिएपश्चात् काठमाडौंमा आगजनीका घटना झन् बढेको निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार, लामिछानेको रिहाइपछि देशभरका कारागार र बाल सुधार केन्द्रहरूमा तोडफोडका घटना भएका छन्, जसक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भई केहीको मृत्यु र सयौं घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›