रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
www.setopati.com · 3 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलन क्रममा नख्खु कारागारबाट रवि लामिछाने बाहिरिएको घटनालाई फौजदारी अपराध ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको छ। प्रतिवेदनअनुसार लामिछाने कारागारबाट अनधिकृत रूपमा बाहिरिएपछि देशभर कारागार विद्रोह र हिंसा भड्किएको थियो, जसले कैदीबन्दी र सुरक्षाकर्मीको मृत्यु तथा नागरिकको सुरक्षामा असर पारेको थियो। आयोगले जेलर सत्यराज जोशीको भूमिकामाथि पनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन भनेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू