६ प्रदेशमा सहकारी बैंकका सञ्चालक निर्विरोध निर्वाचित
▸ यस स्टोरीको अंश: बागमती प्रदेशस्तरीय स्टार्टअप सम्मेलन भक्तपुरमा सम्पन्न, युवा उद्यमी विकासमा जोड
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›