२७ दिनदेखि होल्डिङसेण्टरमा कष्ट भोग्दै सुकुम्बासी: ढलको पानी पिउनुपर्ने बाध्यता !
▸ यस स्टोरीको अंश: राज्य व्यवस्था समितिद्वारा होल्डिङ सेन्टरका विद्यार्थीको पठनपाठन तत्काल सुरु गर्न निर्देशन
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सुकुम्बासीको घर टहरामा डोजर चलाएको २७ दिन भएको छ । त्यसैदिनदेखि उनीहरू विभिन्न होल्डिङ सेण्टरमा छन् । होल्डिङ सेण्टरमा सुकुम्बासीको जीवनयापन, खानपान र औषधि उपचार निकै दयनीय देखिएको भन्दै राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले प्रतिवेदन नै तयार पारेको छ । यो रिपोर्ट केही दिन भित्रै पूर्वाधार विकास मन्त्रीमार्फत बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›