होल्डिङ सेन्टरमा सुकुम्बासी: खर्च एक करोड नाघ्यो

यस स्टोरीको अंश: देशभर ३२ हजारभन्दा बढी सहकारी दर्ता, ८२ हजारले पाए रोजगारी
nagariknews.nagariknetwork.com · 1 दिन अघि

काठमाडौं र काठमाडौं बाहिरका विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएका सुकुम्बासीलाई खानपिन तथा अन्य व्यवस्थापन गर्न एक करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। सुकुम्बासीको घर टहरामा डोजर चलाएको एक महिना पूरा भइसकेको छ। त्यसैदिनदेखि उनीहरू विभिन्न होल्डिङ सेन्टरमा छन्। होल्डिङ सेन्टरमा सुकुम्बासीको व्यवस्थापन गर्दै आएको अधिकार सम्पन्न एकीकृत बाग्मती सभ्यता विकास समितिका अनुसार हालसम्म एक करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू