फेसनका नयाँ डिजाइन प्रस्तुत

यस स्टोरीको अंश: कर्णालीको माटो, वेदना र यथार्थलाई रंगमञ्चमा उतारेको ‘अछेता’ नाटक मञ्चन
gorkhapatraonline.com · 1 हप्ता अघि

दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित ‘आइइसी डिजाइनर रनवे–१५’ नामक फेसन सोमा १८ सेलिब्रेटी र मोडलले फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आइइसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, नीति शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, आना शर्मा, मलिका महत, अदीति अधिकारीलगायतले आकर्षक र नयाँ डिजाइनसहित प्रस्तुत भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू