नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
▸ यस स्टोरीको अंश: सोन्या गुरुङले नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति सम्पन्न गरिन्
फेसन आर्ट निर्देशक तथा स्टाइलिस्ट सोन्या गुरुङले हाइभ स्टुडियो हङकङसँगको सहकार्यमा ‘माउण्टेन्स टु द मिट-च्याप्टर वान’ परियोजना सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उक्त परियोजनामार्फत् नेपाली कपडा तथा परम्परागत गहनालाई सिर्जनात्मक फेसनकला र दृश्य कथा वाचनमार्फत् अन्तर्राष्ट्रिय मोडलहरूको सहभागितासहित प्रस्तुत गरिएको थियो । यस परियोजनामा नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन साझेदार तथा नेपाल एयरलाइन्स एयरलाइन साझेदारका रूपमा जोडिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›