कर्णालीका १६ लाख ८८ हजार नागरिकलाई विपद् बिमा

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा करिब १७ लाख नागरिकका लागि विपद् बिमा सम्झौता नवीकरण
baahrakhari.com · 2 हप्ता अघि

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्‌बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बिमा कार्यक्रम लागु गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्‌बाट स्वीकृत ‘विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि सम्झौता गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच यसअघि २०७६ असोज १ मा भएको सम्झौताकै आधारमा नयाँ समझदारी गरिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू