मुलुकको राजनीति सही दिशामा छैन, राज्यका प्रमुख अंगहरूको गतिविधि असन्तोषजनक छः नेता सिटौला
▸ यस स्टोरीको अंश: नेपाली काँग्रेसका नेता सिटौला भन्छन्, 'राजनीति सही दिशामा छैन, लोकतन्त्रको रक्षाका लागि पार्टी जाग्नुपर्छ'
नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका छन् । राज्य सञ्चालनका प्रमुख अंगहरू सन्तोषजनक नरहेको टिप्पणी गर्दै उनले नयाँ मार्गचित्र निर्माणको आवश्यकता औँल्याए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित