एक्सचेन्ज बोनस र इएमआईको सुविधासहित सामसङको अपग्रेड टु ग्यालेक्सी अफर
▸ यस स्टोरीको अंश: सामसङ नेपालको 'अपग्रेड टु ग्यालेक्सी' अफर: छुट, बोनस र ईएमआई सुविधा
सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको छ। यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ। यो अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित